श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगार बोर्डले श्रमिकको लागि सञ्चालन भइरहेका टेलिमेडिसिन सेवाको निरीक्षण गरेका छन् । बुधबार वीर अस्पताल पुगेर उनले टेलिमेडिसिन सेवाको निरीक्षणसँगै जानकारीसमेत लिएका हुन् ।

पछिल्लो समयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएपछि श्रम मन्त्रालयले बोर्डमार्फत टेलिमेडिसिन सेवा शुरु गरेको हो । बोर्डले करिव एक वर्ष अघि गत चैत १० गतेदेखि सेवा सञ्चालनमा ल्याएको हो ।

बोर्डले वीर अस्पतालबाट नै यो सेवा सञ्चालन गर्दै आएको छ । श्रमिकले फेसबुक, ह्वाटएप, भाईवर, ईमो लगायतका सामाजिक सञ्जालमार्फत सम्पर्क गरी यो सेवा लिन सक्नेछन् । टेलिमेडिसिन सेवा सम्बन्धी जानकारी लिदै मन्त्री अर्यालले यो सेवालाई अझै चुस्त तथा प्रभावकारी बनाईने बताए ।

DP Aryal

Any Amount is Appreciated · Medical Equipment · Latest Donations · Handmade for Charity · Summit of Donation Funds · Federal Education Grant.

台灣按摩服務平台

每天都是工作壓力大,久站或久坐,找個店家按摩,點擊按摩舒壓、台北按摩,漂亮的按摩師可以選擇,讓你按摩超級舒爽。

按摩老司機分享按摩心得,更多按摩技巧等著解鎖,五大舒壓技巧,淺談與正妹按摩心得,男士按摩的專屬解密,讓你輕鬆一整天。